Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्राविधिक समस्या आएपछि भैरहवा उडेको बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ।

काठमाडौंबाट भैरहवा उडेको ८५७ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको हो।

९ एन-एएनपी जहाजलाई प्राविधिक टोलीले परीक्षण गरिरहेको बुद्ध एयरले जनाएको छ।

१० माइल टाढा पुगेको जहाजको इण्डिकेटरमा समस्या देखिएपछि फर्काइएको हो ।

विमानमा सवार यात्रुलाई अर्को जहाजबाट भैरहवा पठाउन लागिएको बुद्ध एयरलाइन्स्‌ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077