Online Nepal
  • बिहिबार, २५ पुष २०८१
  • विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे प्रधानमन्त्रीको चासो

    विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे प्रधानमन्त्रीको चासो

    अनलाइन नेपाल
  • आइतबार, १४ साउन २०८०
  • 846
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण हुन बाँकी कानुनहरु यथाशीघ्र अगाडि बढाउन भनेका छन् ।

    आइतबार मुख्य सचिवसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवहरुसँग भएको बैठकमा उनले सो निर्देशन दिएका हुन् ।



    उनले अघि बढेर पनि मन्त्रिपरिषदका विषयगत समिति तथा मन्त्रालयहरुमा अल्झिएका कानुनहरुबारे चासो व्यक्त गरे ।यसअघि पनि उनले सार्वजनिक रुपमै कानुन निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि पोखेका थिए ।



    आइतबारको बैठकमा प्रधानमन्त्री दाहालले लम्पी स्किन तथा डेंगीलगायतका संक्रामक रोगहरुको तत्काल रोकथाम तथा नियन्त्रण गर्ने गरी सम्बन्धित निकायसँग समन्वय गर्न निर्देशन दिएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार