Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सभापति देउवाले बोलाए असोज २ गते केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक असोज २ गते बस्ने गरी मिति तय भएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक समापन गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका हुन् ।

कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ । यही विधान अनुसार २ महिनापछि बैठक बोलाइएको हो ।

यो बैठकले हौसिएका सभापति देउवाले अब नियमित तोकिएको समयमा बैठक बस्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077