Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेसले फुकुवा गर्‍यो निर्वाचनमा वागी उठेर जितेका १४ नेताको कारबाही [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसले गएका तीन तहका निर्वाचनमा वागी उठेर जितेका १४ जना नेताको कारबाही फुकुवा गरेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधिसभामा पार्टी वागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो ।

शर्माका अनुसार यसरी कारबाही फुकुवा हुनेहरुमा स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा सदस्यसम्म रहेका छन् ।

यी हुन् कारबाही फुकुवा भएका नेताहरू :
– जंगीलाल राय
– देवेन्द्र बहादुर शाही
– नवराज शाही
– राजुसिंह कठायत
– मनोजकुमार शाह
– प्रल्हाद कुमार क्षेत्री
– तारादेवी महतो
– भोला खड्का
– राम यादव
– विजय कुमार महतो
– विदेश्वर शाह
– रूकुम तामाङ
– लक्ष्मण सिंह

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077