Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पहिरो खसेपछि नारायणगढ-मुग्लिङ सडक अवरुद्ध

चितवन । चितवनको मुग्लिङ नारायणगढ सडक खण्ड अन्तर्गत कालिखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

कालिखोला र यसको नजिकको विभिन्न स्थानमा साना ठुला पहिरो आएर राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान ७ बजेबाट अवरुद्ध सडक खुलाउने प्रयास जारी छ ।

पानी परिराखेकाले परिहो पन्छाउन कठिन भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ । बाटो अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077