Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीद्धारा कम्बोडियाको निर्वाचन पर्यवेक्षण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको आम निर्वाचनको पर्यवेक्षण गरेका छन् ।

आइतबार भएको निर्वाचनमा अध्यक्ष ओली नेतृत्वको टोलीले त्यहाँको कोर्क प्रावि मतदान केन्द्र, प्रिक रेसे प्रावि, क्रोपर प्राविमा पुगेर पर्यवेक्षण गरेको हो ।

निर्वाचन पर्यवेक्षणका लागि ओली आइतबार बिहान ६ बजे कोर्क प्रावि मतदान केन्द्र पुगेका थिए । कोर्क मतदान केन्द्रमा अध्यक्ष ओलीको उपस्थितिमा त्यहाँका एक ९२ वर्षीय नागरिकले मतदान गरेका छन् ।

कम्बोडियामा कुल ९७ लाख १० हजार ६६५ मतदाताहरुले १२५ जना विधायकहरु निर्वाचित गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077