Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्र बैंक सञ्चालक समितिबाट मौद्रिक नीति पारित, आजै सार्वजनिक गरिँदै

काठमाडौं । राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकले मौद्रिक नीति पारित गरेको छ

साथै गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन डाकेका छन्।

केन्द्रीय बैंकले यसपटक उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह गर्ने गरि नीति ल्याइने जनाएको छ ।

गत बिहीबारको अर्थ समितिको बैठकमा पनि गभर्नर अधिकारीले मूल्यवृद्धि नियन्त्रण गर्ने र बाह्य क्षेत्र व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गरिने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077