Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुरक्षा निकायका प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन - साइबर सुरक्षामा गम्भीर भएर काम गर्नू

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सरोकारवाला मन्त्रालय र चारवटै सुरक्षा निकायका प्रमुखहरूसहितको बैठक बोलाएर यस्तो निर्देशन दिएका हुन् ।

उनले साइबर सुरक्षामा गम्भीर भएर काम गर्न निर्देशन दिए ।

साइबर सुरक्षाका कारण राष्ट्रिय सुरक्षामा समेत चुनौती निम्तिन सक्ने भएकाले सरोकारवाला निकायले यसलाई सिरियस भएर प्राथमिकतासाथ काम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077