Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा एक जना पक्राउ

काठमाडौं । सालीको अनुहार जोडेर अश्लील भिडियो बनाएको आरोपमा भिनाजु पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरोले काठमाडौंको रवि भवनका २८ वर्षीय एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार डेढ वर्षदेखि डेनमार्कमा बस्दै आएकी सालीको अनुहार जोडेर उनले अश्लील भिडियो बनाएका थिए ।

उनले सालीको नाममा नक्कली अकाउन्ट बनाएर त्यसैबाट सालीलाई ती भिडियोहरु पठाएका थिए ।

भिनाजुले आफूलाई मानसिक यातना दिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077