Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसको प्रचार विभागमा थप सदस्य मनोनीत, को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसले सूचना, संचार तथा प्रचार विभागमा थप सदस्यहरुको मनोनयन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम उनीहरुलाई सदस्यमा मनोनयन गरेका हुन् ।

मीनबहादुर विश्वकर्माको नेतृत्वमा रहेको विभागमा सन्तोष न्यौपाने, अशोक शर्मा र सुमन गौतमलाई सदस्य मनोनयन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077