Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक जारी, अर्थमन्त्री महतले जवाफ दिँदै

काठमाडौं । राष्ट्रिय सभाको बैठक बिहान ११ बजेबाट जारी छ ।

आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।

त्यस्तै आर्थिक विधेयक, २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजको बैठकमा राखिएको छ  ।

उता, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि दफाबार छलफल हुने भएको छ भने त्यसपछि सो विधेयकलाई पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077