Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जनतमले गर्‍यो अनिता साहलाई मन्त्री बनाउन सिफारिस

काठमाडौं । जनमत पार्टीले अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

मंगलबार बसेको दलको बैठकले साहलाई पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो ।

'सरकारमा सहभागी हुने निर्णय गर्‍यौँ । मन्त्रीको नाम सिफारिस गरिएको छ । मन्त्रालय टुंगो लाग्न बाँकी छ,' प्रवक्ता हरेन्द्र चौधरीले भने ।

जनमतले सहरी विकास वा संघीय मामिला मन्त्रालय मागेको छ । सरकारलाई समर्थन गरेपनी जनमतबाट अहिलेसम्म मन्त्री बनेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077