Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजदेखि रसायन हतियारमुक्त देश बन्दै अमेरिका

अमेरिका । अमेरिका आजदेखि रासायनिक हतियारमुक्त राष्ट्र बन्ने भएको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार अमेरिकाले ७० वर्षदेखि राखेको रासायनिक हतियारको भण्डार हटाउने प्रक्रिया आजै पूरा भएपछि रासायनिक हतियारमुक्त राष्ट्र बन्न लागेको हो ।

यी खतरनाक हतियारहरू हटाउन अमेरिकालाई दसकौँ लाग्यो।

रक्षा विभागले हतियार नष्ट गर्न ३ लाख करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ, जुन निर्धारित बजेटभन्दा २९०० प्रतिशत बढी हो ।

बाइडेनले गत महिना सेप्टेम्बरसम्म आफ्नो रासायनिक हतियार हटाउने घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077