Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सात वटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला, सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । सात वटै प्रदेशका मुख्यमन्त्रीहरू आज पोखरामा भेला हुँदै छन् ।

शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको विशेष अगुवाइमा सातै प्रदेशका मुख्यमन्त्रीहरू पोखरामा भेला हुन लागेका हुन् ।

उनीहरु आज शुक्रवार तथा भोलि शनिवार संघीयता र प्रदेशका हक–अधिकारका बारेमा छलफलमा जुट्ने छन् ।

मुख्यमन्त्रीहरूको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077