Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजेटका विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बजेटको विपक्षमा मतदान गर्ने भएको छ ।

संसदको चौंथो शक्तिको रुपमा रहेको रास्वपाले आज विहान आफ्ना सांसदहरुसँग गरेको छलफलमा बजेटका विपक्षमा मतदान गर्ने निर्णय भएको बताइएको छ ।

प्रतिनिधि सभाको बैठक अहिले संघीय संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ। आज बजेट पारित गर्ने कार्यसूची रहेको छ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०–०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077