Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहीबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं । आगामी बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक शुक्रबार बस्नेगरी स्थगित गरिएको छ।

संघीय संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै यहि असार १४ गते बिहीबार अपराह्न १ बजे बस्ने गरी तय भएको बैठक स्थगित गरिएको जनाएको छ।

निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक उक्त दिन सार्वजनिक बिदा पर्न गएको कारण तोकिएको दिन र समयमा बस्न नसक्ने भएको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077