Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच बालुवाटारमा भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच सोमबार बिहान साढे ९ बजे बालुवाटारमा भेटवार्ता भएको हो । स्रोतका अनुसार उनीहरूबीच करिब एक घन्टा छलफल भएको थियो ।

भेटमा बिआरआई परियोजना र हालै पोखरामा सम्पन्न ड्रायगन फेस्टिभलका विषयमा छलफल भएको बताइएको छ ।

यस्तै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण र नेपालमा गइरहेको बाढी पहिरोको विषयमा छलफल भएको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077