Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनगढी उडेको श्री एयरको विमान पुनः काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरको विमानमा समस्या देखिएको छ ।

श्री एयरको नोबेम्बर इको विमानमा प्राविधिक समस्या देखिएकाले काठमाण्डौं फिर्ता गएको हो ।

धनगढी विमानस्थलका लागि उडेको विमान काठमाडौंमा अवतरण भएको छ । विमानमा के प्राविधिक समस्या देखिएको हो भन्ने खुलेको छैन।

श्री एयरका अनुसार ७६ जना यात्रुहरुलाई अर्को विमानमा धनगढी ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077