Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड भन्छन् - विकास निजी क्षेत्रमैत्री वातावरण बनाएर मात्र गर्न सकिन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विकासको मोडेलमा परिवर्तन गर्ने समय आएको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाल उद्योग परिसंघको २०औँ वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले निजी क्षेत्रमैत्री वातावरण बनाउन ऐन तथा नियम नै संशोधन गर्ने बताए ।

'हाम्रो विकासको मोडेलमा सोच्नुपर्ने बेला आएको छ । हाम्रा ऐन कानुन परिवर्तन गर्नुपर्ने छ । देशको विकास निजी क्षेत्रमैत्री वातावरण बनाएर मात्र गर्न सकिन्छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077