Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बजेटप्रति असन्तुष्ट नेकपा एसको संसदीय दलको बैठक सिंहदरबारमा

    बजेटप्रति असन्तुष्ट नेकपा एसको संसदीय दलको बैठक सिंहदरबारमा

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 759
    SHARES

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक सुरु भएको छ । पार्टी संसदीय दलको कार्यालय सिंहदबारमा बैठक बसेको हो ।

    बैठकमा भर्खरै घोषणा भएको समाजवादी मोर्चा र समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताईएको छ ।



    एकीकृत समाजवादीका सांसदहरूले बजेट विनियोजनको विषयमा असन्तुष्टि जनाउँदै आएका छन् ।



    उनीहरूले पार्टी अध्यक्ष माधव कुमार नेपालसँगको छलफलमा सांसदहरूले बजेटको असन्तुलन नसच्याएसम्म मतदान नगर्ने चेतावनी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार