Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महासंघको उद्योग समिति उपसभापतिमा घिमिरे मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समिति उपसभापतिमा नानीराज घिमिरे मनोनीत भएका छन् ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले घिमिरेलाई महासंघको विधानअनुसार उक्त जिम्मेवारी प्रदान गरेका हुन् ।

उद्योग समितिको सभापतिमा यसअगाडि नै राजेशकुमार अग्रवाल मनोनीत भइसकेका छन् ।

महासंघको गत निर्वाचनबाट घिमिरे कार्यकारिणी सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077