Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रदीप पौडेल भन्छन् - समाजवादी मोर्चासँग कांग्रेस तर्सिएको छैन

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताएका छन् ।

मंगलबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताएका हुन् ।

उनले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पारे ।

उनले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताले समाजवादी मोर्चा घोषणा गरेको बताए । समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077