काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त मधुसुदनप्रसाद गोर्खालीको निधन भएको छ।
गोर्खालीको ८९ वर्षको उमेरमा सोमबार बिहान वीर अस्पतालमा निधन भएको पारिवारिक स्रातले जनाएको छ ।
उनी कुशल प्रशासकको छवि भएका कर्मचारी थिए।
गोर्खालीको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिसकिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।
Leave a Reply