Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बागमती प्रदेशको खर्च कटौती नीति : भत्ता खारेज, भ्रमण खर्च पनि नदिने

मकवानपुर । बागमती प्रदेशले आगामी आर्थिक वर्षमा खर्च कटौतीको योजना ल्याएको छ।

त्यसको लागि आर्थिक मामिला मन्त्री बाहादुर सिंहले भत्ता कटौती र फजुल खर्चहरु रोक्ने योजना अघि सारेका हुन्।

मन्त्री बहादुर लामाले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रदेशसभामा पेश गर्दै प्रदेश सरकारको खर्चमा वैदेशिक, अध्ययन तथा अवलोकन भ्रमण सञ्चालन नहुने बताए ।

साथै विभिन्न निकायहरूबाट मापदण्ड कार्यविधि निर्देशिकामा व्यवस्था गरी प्रदान गरिने अतिरिक्त प्रोत्साहन र विशेष भत्ता खारेज गरेको पनि लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077