काठमाडौं । नेपाल बैंक लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
छैटौँदेखि चौथो तहसम्मका पदका लागि बैंकले दरखास्त माग गरेको हो ।
खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गरिने बैंकले जनाएको छ ।
योग्य नेपाली नागरिकले असार १ देखि २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
Leave a Reply