Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेसको प्रचार विभागमा ३९ सदस्य मनोनीत, को–को परे ? [सूचीसहित]

काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको सदस्यमा ३९ जनालाई मनोनयन गरिएको छ ।

बिहीबार कांग्रेस सभापतिशेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम ३९ जनालाई सदस्यमा मनोनयन गरेका हुन् ।

सूचना, संचार तथा प्रचार विभागको प्रमुखमा मीनबहादुर विश्वकर्मा छन् ।

यस्तै देउवाले दीपकप्रकाश कुइकेल, गोपाल झा, गोविन्द परियार, गंगाधर पराजुली, लिला खनालसहितकालाई सदस्यमा मनोनयन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077