Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र चिनियाँ राजदूत छन् सोङबीच भेट भएको छ ।

शुक्रबार उनीहरूबीच बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका विषयमा छलफल भएको स्रोतले बतायो । यस्तै द्विपक्षीय हित र बिआरआई परियोजनाका विषयमा पनि छलफल भएको बताइएको छ ।

पूर्वसभामुखसमेत एवं माओवादी नेता अग्नि सापकोटाले पनि केही हप्ता अगाडि प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण छिट्टै हुने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077