Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सियोलबाट काठमाडौं उडेको जहाजभित्र चुरोट सेवन, पुरी प्रहरीको फन्दामा

काठमाडौं । दक्षिण कोरियाको सियोलबाट काठमाडौंका लागि उडेको जहाजभित्र चुरोट सेवन गर्ने एकजना पक्राउ परेका छन् ।

काठमाडौंका लागि उडिरहेको जहाजको ट्‍वाइलेटमा चुरोट सेवन गर्ने झापाका सुवास पुरी पक्राउ परेका हुन् ।

उनले सियोलबाट काठमाडौंका लागि उडेको कोरियन एयरको ६९५ नम्बरको उडानबाट आएका पुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिने वित्तिकै विमानस्थल प्रहरीले पक्राउ गरेको स्रोतले बतायो ।

घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077