Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट यात्रु लिएर धनगढी उडेको श्री एयरलाइन्सका एक जहाजमा प्राविधिक समस्या आएको छ ।

मंगलबार बिहान काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या आएपछि जहाज  पुन:  काठमाडौं फर्काइएको छ।

‘प्रेसराइजेसन फेल’ भएपछि जहाजलाई काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको त्रिभुवन विमानस्थलले जनाएको हो।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएपछि जहाज अवतरण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077