Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस, काे - काे परे ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षक(इन्स्पेक्टर)लाई नायव उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवासमितिको बैंठकले उनीहरूको बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरूमा रन्जन अवाएक नम्बरमा रहेका छन् भने दोस्रोमा कमल बेल्वासे रहेका छन् ।

यस्तो छ सूची : 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077