Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दिल्लीस्थित नेपाली दूतावासले भन्यो - प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धिपूर्ण रह्यो

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भ्रमण पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासले चार पृष्ठ लामो विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो । विज्ञप्तिमा नेपाली दूतावास, दिल्लीले प्रधानमन्त्रीको चार दिने भ्रमण पूर्ण रुपमा सफल र उपलब्धीमुलक रहेको जनाएको छ ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले सीमा विवादबारे छलफल गरेको दूतावासले जनाएको छ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सीमा समस्यालाई समाधान गर्न द्वीपक्षीय कूटनीतिक संयन्त्र बनाउनुपर्ने प्रस्ताव पनि गरेको दूतावासले जनाएको छ।

यस्तो छ पूर्णपाठः

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077