Jun 13 2026 | २०८३, जेठ ३० गते

13 Jun 2026 | शनिवार, जेठ ३० गते २०८३

शनिवार, जेठ ३० गते २०८३
images
images

बेइजिङमा एलन मस्क र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । अमेरिकाका अर्बपति उद्यमी एलन मस्क र चिनियाँ विदेशमन्त्री छिन गाङबीच भेटवार्ता भएको छ ।

चीनको राजधानी बेइजिङ पुगेका मस्क र विदेशमन्त्री छिनबीच मंगलबार भेट भएको हो ।

तीन वर्षयता मस्कले पहिलोपटक चीनको भ्रमण गरेका हुन् । मस्क आफ्नै निजी जेटमा बेइजिङ पुगेको बताइएको छ ।

चीन र अमेरिकाबीच तनावपूर्ण कूटनीतिक सम्बन्ध छ । तर, ठूला अमेरिकी कम्पनी र उद्यमी चीनसँग सम्बन्धित छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077