काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारबाट हुन लागेको भारत भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा आफूले भ्रमण गर्न लागेको जानकारी गराएका हुन् ।
उर्जा क्षेत्र सिंचाई, डुबान नियन्त्रण, हवाई, एकीकृत जाँच चौकी लगायत पूर्वाधार निर्माणमा जोड दिइने उनले बताएका छन् ।
उनले नेपाल भारतका विविध विषयमा हस्ताक्षर हुने जानकारी दिए ।
Leave a Reply