Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रास्वपा सांसद कंसाकारले लिइन् पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद बिन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सिंहदरबारस्थित कानून समितिको हलमा सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

समानुपतिकतर्फ सांसद बनेका ढाकाकुमार श्रेष्ठ दुई करोडको अडिओ प्रकरणमा मुछिएपछि उनलाई पार्टीले फिर्ता बोलाएको थियो।

श्रेष्ठको ठाउँमा कंसकार सांसद बनेकी हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077