Jun 04 2026 | २०८३, जेठ २१ गते
04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो १ बजे बस्न लागेको हो ।
बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने बताइएको छ ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By