Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देक्काइदो अनसेनमा हमाल दम्पतीले मनाए ‘म्यारिज एनिभर्सरी’

काठमाडौं । अभिनेता राजेश हमालका दम्पतीले विवाहको नवौँ म्यारिज एनिभर्सरी मनाएको छ ।

अभिनेता हमाल र मधु भट्टराईले बूढानीलकण्ठस्थित जापानी रेस्टुरेन्ट देक्काइदो अनसेनमा एनिभर्सरी मनाएका हुन् ।

विवाह गरेको ९ वर्ष पुगेको उपलक्ष्यमा उनीहरूले आफ्नै तरिकाले वैवाहिक वर्षगाँठ मनाए ।

हमाल र भट्टराईबीच २०७१ वैशाख १० गते विवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077