Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अन्ततः जहाजभित्र मुसा ट्रयापमा, लगेज राम्ररी बन्द गरेर ल्याउन बुद्ध एयरको आग्रह

काठमाडौं । शनिबार जनकपुरमा ‘मुसा’ देखिएपछि ग्राउण्डेड भएको बुद्ध एयरको जहाज नाइनएन–एजेएलमा मुसा फेला परेको छ ।

जहाजमा मुसा देखिएपछि शनिवार उक्त उडान स्थगित गरिएको थियो। सोही विमान मुसा बाहिर निकालेर आइतवार काठमाडौं ल्याएको बुद्ध एयरले जनाएको छ।

एयरलाइन्सले यात्रुलाई आफ्नो ब्यागेज तथा लगेजलाई राम्ररी बन्द गर्न पनि आग्रह समेत गरेको छ ।

हिजो काठमाडौं उड्न लागेको जहाजमा मुसा देखिएपछि जहाजलाई जनकपुरमै ग्राउन्रण्डेड गरेर अर्को जहाजले यात्रु काठमाडौं ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077