Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश पराजुलीको एकल इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासमा उक्त मुद्दाको सुनुवाई हुन लागेको हो।

जाहेरीकर्ताले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।

सन्दीप लामिछानेविरुद्धको मुद्दा बैशाख २४ गते स्थगित सूचीमा परेको थियो ।

हालसम्म २२ पटक पेशीमा चढेको उक्त मुद्दा ८ पटक स्थगितको सूचीमा परेको छ भने १४ पटक विभिन्न आदेश भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077