Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाको विधान मस्यौदा समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विधान मस्यौदा समितिको बैठक सुरु भएको छ ।

बिहानदेखि जारी बैठक विधानको प्रारम्भिक मस्यौदाउपर विभिन्न पार्टी समिति र सङ्गठनहरूबाट प्राप्त सुझावहरूमाथि केन्द्रित रहेको छ ।

जसपाको विधान अधिवेशनमा विभिन्न समिति र सङ्गठनहरूबाट गरी ७७८ जना प्रतिनिधि रहने छन् ।

असारको ९, १० र ११ गते विधान अधिवेशन गर्ने जसपाको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077