Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

योगेश भट्टराई भन्छन् - नीति तथा कार्यक्रम ज्यान भएको तर प्राण नभएको जस्तै

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रमलाई ज्यान भएको तर प्राण नभएको टिप्पणी गरेका छन् ।

शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा एमाले सांसद भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भने “नीति तथा कार्यक्रम ज्यान भएको, जीवन नभएको, प्राण नभएको । यसमा कुनै सपना छैन । जोश छैन । जाँगर छैन ।”

मुलुकले भोगिरहेका समस्या समाधान गर्ने ठोस उपाए र प्रस्ताव नआएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077