Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आफैँले चलाएको भरुवा बन्दुक पड्किँदा मगरको मृत्यु

दैलेख । दैलेखमा भरुवा बन्दुक पड्किएर गोली लाग्दा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको नौमुले गाउँपालिका–५ गुराँसे गाउँका ५५ वर्षका कर्णबहादुर बुच्चा मगरको बिहीबार बेलुका मृत्यु भएको हो ।

आफैँले चलाउँदै गरेको भरुवा बन्दुक पड्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077