Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

क्रिकेटर सन्दीप लामिछानेलाई टर्किस एयरलाइन्सको सम्मान

काठमाडौं । नेपाली क्रिकेट सन्दीप लामिछानेलाई टर्किस एयरलाइन्सले सम्मान गरेको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा टर्किस एयरलाइन्सका जनरल म्यानेजर सेरकन बसरले सन्दीपलाई सम्मान गरेका हुन् ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप आईसीसी  एक दिवसीय क्रिकेटमा सर्वाधिक कम खेलबाट १०० विकेट लिने रेकर्ड कायम गरेकोमा एयरलाइन्सले सम्मान गरेको बताईएको छ ।

सम्मानित भएका सन्दीपले टर्किस एयरलाइन्सबाट सन्दीपले युरोप टूरका लागि टिकट प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077