काठमाडौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
जबराविरुद्ध परेको महाअभियोगको प्रस्ताव निस्क्रिय भएको संसद् सचिवालयका महासचिवको निर्णयविरुद्धको रिटको बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको हो ।
अदालतको इजलासले बुधवारको सुनुवाइपछि अर्को पेसी यही जेठ ३१ का लागि तोकेको छ ।
त्यस्तै, उक्त दिनको पेसीअघि नै निवेदक तथा प्रत्यर्थीलाई बहस नोट पेस गर्न आदेश समेत दिएको छ ।
Leave a Reply