Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपाको केन्द्रीय समिति बैठक धुम्बाराहीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य समिति बैठक सुरु भएको छ।

केन्द्रीय समिति बैठक बिहान साढे ८ बजेदेखि धुम्बाराहीमा जारी रहेको छ ।

अहिले बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम चलिरहेको राप्रपाले जनाएको छ ।

केन्द्रीय कार्य समितिको बैठक बुधबारसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077