Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आइतबार सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आइतबार स्थिर रहेर एक लाख १० हजार ८ रूपैयाँ नै कायम भएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला एक लाख १० हजार २५० रूपैयाँमै कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आइतबार स्थिर रहेर १ हजार ३७५ रूपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077