Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं उपत्यकामा बढ्यो महँगी, ८.५७ प्रतिशत पुग्यो

काठमाडौं । चालु आर्थिक वर्षको चैतमा बजार महँगी (मुद्रास्फीति) ७.७६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति ७.२८ प्रतिशत थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार चैतमा सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौं उपत्यकामा भएको पाइएको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.५७ प्रतिशत, तराईमा ७.६८ प्रतिशत, पहाडमा ७.०१ प्रतिशत र हिमालमा ७.४७ प्रतिशत महँगी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077