Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौथो दिन बुधबार सुनको मुल्य ४०० रुपैयाल्े वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य आज पनि स्थिर रहँदै तोलामा एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077