Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चट्याङ लागेर दार्चुलामा बालकको मृत्यु

दार्चुला । दार्चुलामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका-३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाका अनुसार चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ वर्षीया मीना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएका छन् ।

मीना र नरेश आमा छोरा हुन् । सोमबार साँझ खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077