Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संवैधानिक परिषद्को बैठक सिंहदरबारमा

काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठक केहीबेर अघिदेखि सिंहदरबारमा जारी छ ।

बैठकमा प्रधानन्यायधीश नियुक्तिको सिफारिसको विषयमा छलफल भइरहेको बताईएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँगै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख इन्दिरा राना, कानुन, न्याय र संसदीय मामिलामन्त्री धनराज गुरुङ र प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली सहभागी छन् ।

यसअघि बसेको परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077