Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस गण्डकीको प्रमुख सचेतकमा न्यौपाने

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रमुख सचेतकमा नन्दप्रसाद न्यौपाने नियुक्त भएका छन्।

दलका नेता सुरेन्द्रराज पाण्डेले नन्दप्रसाद न्यौपानेलाई प्रमुख सचेतक तोकेका हुन् ।

गत मंसिर ४ को चुनावमा न्यौपाने गोरखाको क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित भएका थिए।

नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा ११ को उपधारा १ बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा मनोनयन गरिएको पाण्डको हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077